Photo Pasal
  • Categories
    • Studio Photography [10]
      • Professional Newborn Baby Photography [3]
      • Photo Printing Services [3]
      • Studio Graduation Photography [3]
      Online Photo Framing [8] Wedding Photography Services [9]
    • Photo Goods [5] Photo Book Album Services [1] Wedding Mala Frame Shop [5]
    • Canvas Photo Printing Shop
  • Home
  • About Us
  • Photographers
  • Blog
  • Award
  • Sign in /Register
  • Cart (0)

काठमाडौं फोटोग्राफर संघको १४ औं बार्षिक साधारणसभा सम्पन्न

Share
काठमाडौं फोटोग्राफर संघको १४ औं बार्षिक साधारणसभा सम्पन्न
अाज मिति २०७९ भाद्र २५ गते काठमाण्डाै उपत्यकामा फाेटाे व्यवसाय गर्ने फाेटाेग्राफरहरूकाे १४ औं बार्षिक साधारणसभा वरिष्ठ सिनेम्याट्राेग्राफर तथा सल्लाहकार मञ्जु कुमार श्रेष्ठकाे प्रमुख अातित्थ्यता एवं काठमाण्डाै फाेटाेग्राफर संधका सल्लाहकार Ratna Man Aanshu एवं नेपाल भरिका फाेटाेग्राफरकाे हितमा अहाेरात्र खटिने अनुभवि वरिष्ठ फाेटाेग्राफर Yogendra Jung Basnet ज्युकाे विशेष अातित्थयतामा भएकाे थियाे । कार्यक्रममा संधले वर्ष भरि गरेका कार्यक्रममा सहयाेग गर्ने सहयाेग दाताहरूलाइ सम्मान गर्दै हरेक वर्ष जस्तै यस वर्ष पनि संधले जेष्ठ सदस्यलाइ सम्मानित गरेकाे थियाे ।
यस कार्यक्रममा संधले १८३ अाै विश्व फाेटाेग्राफि दिवसका दिन अायाेजना गरेकाे फाेटाे भ्रमणमा उत्कृष्ठ हुनु भएका फाेटाेग्राफरलाइ सम्मान समेत गरेकाे थियाे भने विभिन्न व्यवसायीले वहाहरूलाइ उपहारकाे व्यवस्था गर्नु भएकाे थियाे । नव गठित एरिया कमिटिलाइ प्रमाण प्रत्र वितरण गर्दै संधले अायाेजना गरेकाे कार्यक्रममा संयाेजककाे मुमिका निभाउनुहुने संधका कार्यसमिति सदस्यलाइ सम्मान गरेकाे यस कार्यक्रममा फाेटाेपसलले वर्ष दिन भरि कार्यसमितिमा रहेर अहाेरात्र खटिने सदस्यलाइ हाैसाउनकाे लागी Board Member of the Year काे सम्मानले संधका अध्यक्ष डिगम्वर राजवंशि एवं फाेटाेपसलका प्रवन्ध निर्देशक बिक्रम न्याैपानेकाे बाहुलिबाट फाेटाेग्राफर सानुकाजी महर्जनलाइ सम्मानीत गरेकाे थियाे वहाले संधकाे हरके कार्यक्रममा उत्कृष्ठ मध्ये शर्वाेकृष्ठ याेगदान गरि सधंकाे गरिमालाइ उचाे बनाउनु भएकाे थियाे ।
 
कार्यक्रम बानेश्वर थापागाँउकाे अर्पन पार्टि प्यालेसमा सम्पन्न भएकाे थियाे ।
 
तस्विरस्राेतः Razyesh Thapa

Contact info

Photo Pasal Pvt. Ltd.

Kathmandu

9862254011

photopasalnepal@gmail.com

Useful Link

  • Home
  • About Us
  • Photographers
  • Contact Us
  • Award

About us

  • Photographers
  • Blog

© 2025 Photo Pasal, All rights reserved. Developed & maintained by Webtech Line