Blog

काठमाडौं फोटोग्राफर संघको १३औं बार्षिक साधारणसभा

12th September, 2021

काठमाडौं फोटोग्राफर संघको हिजाे मिति २०७८ भाद्र २६ गते सम्पन्न १३औं बार्षिक साधारणसभा बाट नयाँ कार्यसमिति चयन भएको छ ।नव निर्वाचित अध्यक्षमा बानेश्वर एरियाका न्युलुक फाेटाे स्टुडियाेका संञ्चालक डिगम्बर राजवंशी विजयी हुनु भएकाे थियाे भने सर्वसम्मतिबाट सचिवमा बानेश्वर स्थित न्यु युनिक स्टुडियाेका संञ्चालक हरि घिमिरे विजय बन्नु भएकाे


182 अाै विश्व फाेटा दिवसमा Couple Portrait Photography Competition-2021

8th July, 2021

प्रतियोगिताको विजेता छनोटका लागि आयोजक कमिटिले नेपालबाट वरिष्ट फोटोग्राफर याेगेन्द्र जंङ्ग बस्नेत दक्षिण अमेरिकि महादेश त्रिनिडाड एण्ड टाेबागाेका फाेटाेग्राफर जेम्स बी साेलाेमन एवं भारतका फाेटाेग्राफर किगन डेनिस ३ सदस्यीय निर्णायक मण्डल छनोट गरेको छ ।


फाेटाे पसलले निषेधाज्ञामा फाेटाेग्राफरलाई अनलाईन बाटै निशुल्क व्यवसायी तालिम

30th May, 2021

यस कक्षामा शिक्षक एवं प्रशिक्षककाे भुमिका निभाउनु हुने वरिष्ठ फाेटाेग्राफर याेगेन्द्र जंग बस्नेतज्यु हुनुहुन्थ्याे कार्यक्रमका प्रायाेजककाे रूपमा वैष्णवी कलर ल्याव धापासि,www.weddingkathmandu.com ,Timber Craft Pvt. Ltd र फाेटाे प्रिर्न्ट नेपाल रहेकाे थियाे प्रशिक्षक एवं वरिष्ठ फाेटाेग्राफर याेगेन्द्र जंग बस्नेतज्यु प्राविधिक शिक्षा र व्यावसायिक प्रशिक्षण परिषद् (CTEVT) काे प्रशिक्षक मात्र नभएर वहाले फाेटाेग्राफि सम्वन्धि काेर्ष अफ स्टडि बनाउन समेत महत्वपुर्ण याेगदान गर्नु भएकाे थियाे ।


12th Annual General Meeting of Kathmandu Photographers Association (KPA)

9th January, 2021

काठमाडौं फोटोग्राफर संघ (केपिए) को १२औं बार्षीक साधारण सभा सम्पन्न भएको छ। बि.सं. २०६५ मा स्थापित यस संधले नेपाली फाेटाेग्राफरकाे हक हितमा धेरै याेगदान गरिसकेकाे यस संस्थाकाे संस्थापक अध्यक्ष श्री अाेम बहादुर पाण्डे हुनुहुन्छ



Covid-19 photo competition Winner announcement 2020

19th August, 2020

काठमाडौं । कोभिड–१९ फोटो प्रतियोगितामाको नतिजा घोषणा गरिएको छ । १८१औं विश्व फोटोग्राफी दिवशको अवसरमा एक कार्यक्रम आयोजना गरि फोटो पसलले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।


Photo Pasal Announces Covid-19 photo competition 2077

28th July, 2020

कोभिड १९बाट नेपालको सामाजिक आर्थिक एंव व्यक्तिगत रुपमा पारेको प्रभावलाई फोटोका माध्यमबाट के कस्तो सूचना, जनचेनता संगै कोभिड १९ को असर र प्रभावलाई इतिहासमा भावि पुस्तालाई दस्तावेज तयार गर्ने लक्ष्यले कोभिड १९ फोटो प्रतियोगिताको आयोजना गरेकाे फाेटाे पसल प्रा.लि. अाज अाफ्नाे पाेस्टर सार्वजनिक गरेकाे जानकारि गराउदछाै