Photo Pasal
  • Categories
    • Printers & Spares [1] Professional Photographer [9] Framing [16] Wedding vendors [2]
    • video production [1] Photo Goods [6] Wedding Mandap Decoration Car decoration
    • Photo Printing [5] Camera & Accessories Computer
  • Home
  • About Us
  • Photographers
  • Blog
  • Award
  • Sign in /Register
  • Cart (0)

फाेटाे पसलले निषेधाज्ञामा फाेटाेग्राफरलाई अनलाईन बाटै निशुल्क व्यवसायी तालिम

Share
फाेटाे पसलले निषेधाज्ञामा फाेटाेग्राफरलाई अनलाईन बाटै निशुल्क व्यवसायी तालिम
काठमाण्डाै-जेष्ठ १६ गते
२०७८ बैशाख २६ गते देखि फाेटाे पसलले निषेधाज्ञामा व्यवसायीक फाेटाेग्राफर,फाेटाेप्रेमिलाइ ध्यानमा राखेर गरेकाे अनलाइन भर्चुअल निशुल्क Lighting & Posing online photography workshop कक्षा यहि जेष्ठ १५ गते एक कार्यक्रम गरि समापनि गरेकाे छ ।
 
 
 
यस कक्षामा पुर्व मेचि देखि पश्चिम महाकालि सम्मका 120 जनाकाे प्रत्यक्ष सहभागीता थियाे भने याे कार्यक्रम फाेटाे पसलकाे युटियुब तथा फेसबुक पेजबाट लाइभ समेत रहेकाेले धेरै फाेटाेग्राफरले प्रत्यक्ष लाभ लिएका थिए। यस कक्षामा शिक्षक एवं प्रशिक्षककाे भुमिका निभाउनु हुने वरिष्ठ फाेटाेग्राफर याेगेन्द्र जंग बस्नेतज्यु हुनु हुन्थ्याे कार्यक्रमका प्रायाेजककाे रूपमा वैष्णवी कलर ल्याव धापासि,www.weddingkathmandu.com ,Timber Craft Pvt. Ltd र फाेटाे प्रिर्न्ट नेपाल रहेकाे थियाे प्रशिक्षक एवं वरिष्ठ फाेटाेग्राफर याेगेन्द्र जंग बस्नेतज्यु प्राविधिक शिक्षा र व्यावसायिक प्रशिक्षण परिषद् (CTEVT) काे प्रशिक्षक मात्र नभएर वहाले फाेटाेग्राफि सम्वन्धि काेर्ष अफ स्टडि बनाउन समेत महत्वपुर्ण याेगदान गर्नु भएकाे थियाे ।
 
 
 
 
बिगत लामाे समयदेखि नेपाली फाेटाेग्राफरहरूकाे व्यवसायीक धार परिवर्तन गराउन लागिरहेकाे फाेटाे पसलले गत लकडाउनमा पनि स्वराेजगार मुलक फाेटाेग्राफिक कक्षा संञ्चालन गरेर धेरै वेराेजगार बसेकालाइ स्वराेजगारकाे बाटाे खुलाएकाे थियाे भने फाेटाेग्राफरलाइ उत्साहित बनाउन विश्वमा बढदै गएकाे काेभिड संक्रमणकाे बारेमा जनचेतना बढाउन तथा फाेटाेप्रत्रकार ,सुरक्षाकर्मि,डाक्टर नर्सहरूकाे याेगदान बुझाउन काेभिड १९ फाेटाे प्रतियाेगिता समेत गरेकाे थियाे । यस कक्षा बाट धेरै नयाँ तथा पुरानाे फाेटाेग्राफरले फाइदा लिएकाे कुरा शार्वजनिक गर्दै फाेटाे पसल काे प्रवन्ध निर्देशक एवं फाेटाेग्राफर बिक्रम न्याैपानेज्युले फाेटाे पसलले अाउदै गरेकाे १८२ अाै विश्व फाेटाे दिवसलाइ ध्यानमा राखेर वरिष्ठ ल्याव टेक्निसियन तथा फाेटाेपसलकाे डाइरेक्टर हरि बहादुर पाण्डेज्युकाे संयाेजकत्वमा
 
 
युगल फाेटाे प्रतियाेगिता 2021 अर्थात Couple Portrait Photography Competition-2021 समेत गर्न लागिरहेकाे कुरा जानकारि गराउनु भयाे । फाेटाे पसले नेपालमा फाेटाेग्राफिक क्रान्तिनै गर्ने छ भन्दै यसले फाेटाेग्राफरलाइ व्यवसायीक सिप मात्र नभएर ,व्यापार गर्ने कला पनि सिकाउने छ ,फाेटाेपसल सधै गुणस्तरियतामा बिश्वास गर्नेहुनाले फाेटाेपसलकाे उदेश्यनै गुणस्तरि फाेटाेग्राफर उत्पादन गर्नु र फाेटाेकाे बजार अझै बढाउदै विश्व बजारमा नेपाली फाेटाेग्राफरकाे माग बढाउनु एवं वेराेजगार युवालाइ स्वराेजगार प्रदान गर्नु , नेपाली युवा शक्तिलाइ नेपालमै केहि गर्न प्रेरित गर्नु रहने जानकारि गराउदै अागामी दिनमा पनि यस्ताे कार्यक्रम अगाडि ल्याउन फाेटाे पसलकाे सम्पुर्ण टिम लागी पर्नेछ यसमा सबैकाे साथ र सहयाेग अपरिहार्य रहिहरकाे भन्दै कार्यक्रम अनलाइन भर्चुअल कक्षा गरि समापनि गरिएकाे थियाे ।
 
 

Contact info

Photo Pasal Pvt. Ltd.

Kathmandu

9862254011

photopasalnepal@gmail.com

Useful Link

  • Home
  • About Us
  • Contact Us
  • Award

About us

  • Photographers
  • Blog

© 2022 Photo Pasal, All rights reserved. Developed & maintained by Webtech Line