Photo Pasal
  • Categories
    • Printers & Spares [1] Professional Photographer [9] Online Photo Framing [17] Wedding vendors [2]
    • video production [1] Photo Goods [7] Wedding Mandap Decoration Car decoration
    • Photo Printing [5] Camera & Accessories Computer
  • Home
  • About Us
  • Photographers
  • Blog
  • Award
  • Sign in /Register
  • Cart (0)

Photo Pasal Announces Covid-19 photo competition 2077

Share
Photo Pasal Announces Covid-19 photo competition 2077
कोभिड १९बाट नेपालको सामाजिक आर्थिक एंव व्यक्तिगत रुपमा पारेको प्रभावलाई फोटोका माध्यमबाट के कस्तो सूचना, जनचेनता संगै कोभिड १९ को असर र प्रभावलाई इतिहासमा भावि पुस्तालाई दस्तावेज तयार गर्ने लक्ष्यले कोभिड १९ फोटो प्रतियोगिताको आयोजना गरेकाे फाेटाे पसल प्रा.लि. अाज अाफ्नाे पाेस्टर सार्वजनिक गरेकाे जानकारि गराउदछाै
प्रस्तुत " काेभिड १९ फाेटाे प्रतियाेगीता "मा देश तथा विदेशमा रहेका फोटोग्राफर, फोटो पत्रकार एवं फोटोग्राफी सम्बन्धी रुची राख्ने नेपालीले समेत निशुल्क प्रतियोगितामा सहभागी हुन सक्ने जानकारि गराउदै उक्त कार्यक्रमलाइ मुख्य सपाेर्टरमा
www.facebook.com/samyakdiagnostic
, www.samyakdiagnostic.com एवं सहयाेगीहरूमा अाेके दाम प्रा.लि. https://www.facebook.com/OkDamOnline    www.okdam.com  र सुपर डिजिटल कलर ल्याव रहेकाे कुरा कार्यक्रम संयाेजक हरि पाण्डेले जानकारि गराउनु भयाे साथै यस प्रतियाेगितामा फाेटाे पठाउदा एक प्रतियाेगिले मात्र 2 वटा फाेटाे पठाउन पाइने,अाफैले खिचेकाे फाेटाे तर म्यानुपुलेट नभएकाे हुनुपर्ने ,फाेटाेमा लाेगाे वा फाेटाेग्राफरकाे नाम हुन नहुने,फाेटाे काेभिड भित्र खिचिएकाे सुचना,जनचेतना,समाचार,संन्देश मुलक हुनु पर्ने एवं फाेटाे प्रतियोगिताको बिजेता छनोटका लागि आयोजक कमिटिले वरिष्ट फोटोग्राफर, वरिष्ठ फोटो पत्रकार सहितका ३ सदस्यीय निर्णायक मण्डलले उत्कृष्ट फोटो छनोट गर्दै भाद्र ३ गते नतिजा घोषित गर्दै प्रथम पुरस्कार रू २५ हजार, दोस्रो पुरस्कार रू १० हजार र तेस्रो पुरस्कार रू ५ हजार सम्मान स्वरूप प्रदान गर्ने फोटो पसलले जनाएको छ साथै काेभिडकाे कारण अत्याधिक जमधट नहाेस भनेर उक्त कार्यक्रम अनलाइन बाट भर्चुअल माध्यमबाट गर्ने समेत जानकारि गराउदछाै ।
साथै प्रतियोगितामा सहभागी हुन चाहनेले कोभिड–१९ सम्वन्धि जनचेतना,सुचना एवं यसको प्रभावलाइ उजागर गराउने विषय वस्तुमा केन्द्रित रहेका फोटो साउन २८ गते बुधवार सम्म फाेटाे पसल प्रा.लि.काे अाधिकारिक पेजमा रहेकाे मेलमा अाफ्नाे नाम,ठेगाना र सम्पर्क नं पठाइसक्नु पर्ने कुरा जानकारि गराउदछाै । फाेटाे पसल प्रा.लि.

Contact info

Photo Pasal Pvt. Ltd.

Kathmandu

9862254011

photopasalnepal@gmail.com

Useful Link

  • Home
  • About Us
  • Contact Us
  • Award

About us

  • Photographers
  • Blog

© 2023 Photo Pasal, All rights reserved. Developed & maintained by Webtech Line