Submit

Award Description

Couples’ Choice Wedding Photo Awards 2024

सम्पुर्ण विवाहित जाेडिहरू तथा व्यवसायीक नेपाली फाेटाेग्राफरहरूलाइ नमस्कार । फाेटाे पसल प्रा.लि. द्दारा अायाेजना गरिएकाे फाेटाे प्रतियाेगीताहरूमा पहिलाे अवार्ड काेभिड फाेटाे प्रतियाेगीता 2019 ,द्राेश्राे अवार्ड कप्पल फाेटाे प्रतियाेगीता 2021 काे सफतता पछि यहि 2024 मा पनि फाेटाे प्रतियाेगिता गर्ने उदेश्यले फाेटाे पसलकाे तेश्राे संस्करणमाा Couples’ Choice Wedding Photo Awards 2024 लाइ यहाहरू माझ ल्याएका छाै । प्रतियाेगीतामा सहभागी बन्नकालागी फाेटाेग्राफरहरूले बि.सं. 2080 चैत्र १५ गते बाट फाेटाे पठाउन सक्नु हुनेछ । नेपाली तथा विदेशि वरिष्ठ फाेटाेग्राफरहरू जर्ज रहने यस प्रतियाेगीताले नेपाली फाेटाेग्राफरहरूकाे नाम अन्तराष्ट्रिय स्तरमा पुर्याउने छन । नेपाली फाेटाेग्राफी व्यवसायलाइ उकास्न उल्लेख्य याेगदान हुने यस प्रतियाेगीताले नेपाली फाेटाे उधाेगलाइ माथी ल्याउनेमा फाेटाे पसल परिवार विस्वस्थ छ ।  साथै फाेटाेग्राफरहरूकाे क्षमता विकास एवं सम्मानकाे याे प्रतियाेगीताले अाम नेपाली फाेटाे व्यवसायीहरूलाइ हाैसला प्रदान गर्नेछ  । विश्व फाेटाेग्राफी दिवसकाे दिनमा प्रतियाेगीताका विजयी, उत्कृष्ठ एवं सर्वाेकृष्ठ फाेटाेग्राफरज्युहरूलाइ सम्मानकाे धाेषणा गरेर सम्मानीत  गरिनेछ ।   यस प्रतियाेगीतालाइ नेपालकाे विभिन्न स्थानबाट प्रत्यक्ष पराेक्षरूपमा साथ सहयाेग एवं सहकार्यकाे लागी हामि  यहा बाट नै अावहान गर्दछाै  । प्रतियाेगीतामा सहभागी  फाेटाेग्राफरहरूकाे मागलाइ हेरेर नेपाल वा विदेशबाट  वरिष्ठ प्रशिक्षकहरू ल्याएर उक्त दिन फाेटाेग्राफी व्यवसायलाइ लाभ हुने कक्षा समेत संञ्चालन हुन सक्ने कुरा पनि जानकारि गराउदछाै । हामिले विगत देखीनै गर्दै अाएकाे शिपमुलक तालिम  निशुल्क नै रहने कुरा स्पष्ठ पार्दछाै । बेला बेलामा गर्ने प्रतियाेगीताले गर्दा अवस्यपनि फाेटाे व्यवसायीहरूलाइ केहि ज्ञान समेत दिने छ भन्ने विश्वास लिएका छाै  । विगतमा जस्तै यस अवार्डले फाेटाेग्राफरहरूलाइ हाैसला ,सम्मान एवं ख्याति दिनेकुरा स्पष्ठ पार्दै सम्पुर्ण फाेटाेग्राफर एवं फाेटाेग्राफर संधहरूले याे अवार्डकाे बारेमा जानकारि सुचना संप्रसण गरि फाेटाेग्राफरलाइ उकास्न टेवा दिनुहुनेछ भन्ने अाशा व्यक्त गर्दछाै । फाेटाे पसल प्रा.लि. परिवार।

 Wedding Photo Awards 2024 मा काे काे सहभागी हुन पाउनेछन ?

Couples’ Choice Wedding Photo Awards-2024 मा नेपाल तथा नेपाल बाहिरकाे स्वतन्त्र एवं व्यवसायीक फाेटाेग्राफर सबैले भाग लिन सक्नेछन । सहभागी हुन कुनै शुल्क लाग्ने छैन । विवाहित जाेडिले समेत यस प्रतियाेगीतामा भाग लिन सक्नेछन तर वहाहरूले भाग लिदा चै फाेटाेग्राफरकाे नाम वा फाेटाेग्राफी कम्पनीकाे नाम लेखेर पठाउनु पर्ने छ तर फाेटाेग्राफर नेपाली नागरिक हुनु पर्ने छ । 

प्रतियाेगीतामा कस्ताे फाेटाे पठाउने ?

यस प्रतियाेगीताकाे उदेश्य व्यवसायीक फाेटाेग्राफरहरूकाे पेशालाइ उकास्ने भएकाे हुनाले , वर्तमान अवस्थामा फाेटाेग्राफरज्युहरूले अाउटडाेर, स्टुडियाे, विवाह वा कुनै पनि समाराेहमा खिचिएकाे जाेडि फाेटाे पठाउन सक्नुहुनेछ । यी फाेटाेहरू चै दुलहा दुलहि वा जाेडिले मनपराएकाे नै हुनु पर्नेछ किनकि अवार्डकाे नाम पनि  Couples’ Choice Wedding Photo Awards 2024 छ । यसले गर्दा ग्राहक तथा फाेटाेग्राफरकाे राेजाइले फाेटाेमा नविनता ल्याउने छ र व्यवसायलाइ उकास्ने छ ।

प्रतियाेगीतामा कसले कसले अवार्ड पाउछन ?

यस प्रतियाेगीतामा अवार्ड फाेटाेग्राफरले पाउनु हुनेछ । साथै कप्पलले मनपराएकाे फाेटाे समेत समावेश भएकाे हुनाले उक्त फाेटाेका जाेडि वा कप्पललाइ समेत सम्मान तथा उपहारकाे समेत व्यवस्था भएकाे हुनाले जाेडि अर्थात कप्पललाइ समेत सम्मान गरिन्छ ।

Awards सम्वन्धि निर्देशिका 

  • जाेडि अर्थात कप्पल फाेटाेहरू हुनु पर्नेछ ।
  • लाेगाे तथा अक्षर लेखिएकाे फाेटाेले प्रतियाेगितामा सहभागीता जनाउन  पाउने छैन । त्यसैले डिजिटल कपि फाेटाे पठाउदा कुनै पनि लाेगाे प्रयाेग नर्गर्नुहाेला ।
  • एक जना फाेटाेग्राफरले 1 वटा मात्र फाेटाे पठाउन पाइने छ । यदि कप्पलले समेत छुट्टै फाेटाे पठाउदा साेहि फाेटाेग्राफरकाे नाममा फरक फाेटाे पठाएकाे खण्डमा दुबै फाेटाेले मान्यता पाउने छ । 
  • अार्टिफिसेल इन्टेलिजेन्स (AI) प्रविधि प्रयाेग गरि फाेटाेकाे वास्तविकतालाइ असर पार्ने गरि पठाइएकाे फाेटाेले मान्यता पाउने छैन । तर सामान्य कलर करेक्सनलाइ मान्यता दिइने छ ।
  • फाेटाेग्राफरकाे नाम ,माेवाइल नं स्पष्ठ लेखेर मेलमा पठाउनु पर्नेछ । 
  • सामान्य फाेटाेसप तथा कलर करेक्सन गरि फाेटाेलाइ अाक्रशक बनाउन पाइनेछ ।
  • फाेटाेकाे क्याप्सन अनिवार्य छैन तर लेखेर पठाउदा राम्राे
  • कप्पल (Couples) अर्थात दुलहा दुलहि काे अनुमति लिएर वहाहरूकाे Choice लाइ ध्यानमा दिएर  मात्र फाेटाे पठाउनुहाेला । प्रतियाेगीतामा समावेश भएका फाेटाेहरू प्रर्दशनी ,मिडियामा समेत अाउनेहुनाले कृपया अनुमति विना फाेटाे नपठाउनु हाेला 
  • फाेटाेग्राफरकाे नैतिक अधिकार  हनन हुने गरि फाेटाे पठाउन पाइने छैन यदि त्यस्ताे कार्य गरिएकाे थाहा पाएमा फाेटाेकाे अवार्ड खाेसिने छ ।
  • अवार्ड प्राप्त फाेटाेहरू बिक्रि बितरण भएमा त्यसकाे अार्थिक अधिकारमा 70 प्रतिशत फाेटाेग्राफरलाइ नै दिइनेछ।
  • File Format: Jpg (recommended), 
  • File Dimensions: 8-inches (or 2,400 pixels) on the longest dimension
  • Resolution: 300 DPI (min.)
  • Colour Mode: RGB
  • File Size: Max. 10 MB for images/jpg files

निर्णायक (Jury) मण्डलमा काे काे हुनुहुन्छ ?

हामिले काेभिड फाेटाे प्रतियाेगीतामा बरिष्ठ फोटो पत्रकार विकास रौनियार,बरिष्ठ फोटो पत्रकार नरेश श्रेष्ठ, बरिष्ठ पत्रकार मधुसुदन पौडेलज्युहरूलाइ निर्णायक मण्डलमा राखेका थियाै भने त्यस्तै कप्पल फाेटाे प्रतियाेगीता 2021 मा दक्षिण अमेरिकि फाेटाेग्राफर जेम्स वि.सेलाेमन, भारतिय फाेटाेग्राफर किगन डेनिस एवं नेपालका वरिष्ठ फाेटाेग्राफर याेगेन्द्र जंग बस्नेत हुनुहुन्थ्याे । यस वर्षकाे प्रतियाेगीतामा पनी राष्ट्रिय एवं अन्तराष्टिय स्तरमा ख्याती प्राप्त वरिष्ठ फाेटाेग्राफरहरू नै हुने छन हामिले यसकाे विषयमा केहि हप्तामा जानकारि गराउने छाै ।

​फाेटाे पठाउने अन्तिम मिति कहिले ?  

कृपया यथा सक्य चाडाे फाेटाे पठाउनु हाेला । 

फाेटाे कहा पठाउने ?

photopasalnepal@gmail.com मा फाेटाे मेल गर्नु हाेला धन्यवाद  

*
*
*
*

If you have any problem directly email us photopasalnepal@gmail.com

Current Jury

Coordinator

Sponser / Supporter / Media Partner